चितवन, चैत २९ । चितवनमा फेरि अर्को सवारी दुर्घटना भएको छ । आईतबार विहान मात्रै म्याजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको चितवनमा साँझ ट्याक्टर खस्दा ५ जनाको मृत्यु भएको हो । साँढे ७ बजेतिर राप्ती नगरपालिका ११ आंमपानीको चिउडे खोला भन्ने स्थानमा थाकलटारबाट चिउडेखोलातर्फ आइरहेको ना१त ६२८२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव २००…