Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


कलाकारहरुको नगर बन्दै ललितपुर महानगर

काठमाडौं, असोज १७ । ललितपुर महानगरपालिकाले कला क्षेत्रमा समर्पित कलाकारहरुको विकासका लागि सम्बोधन गर्ने भएको छ । नजिकिँदै गरेको पर्वहरु मोहनी, दशैं, नेपाल सम्वत ११४२ नव बर्ष, स्वन्ति, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा सम्मान एवं शुभकामना दिने उद्देश्यले नृत्य निर्देशक संघ नेपाल, ललितपुर शाखाले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले…