Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


दुई हप्ताभित्र बागमती प्रदेशका सबै किसानले मल पाउँछन् : कृषिमन्त्री हुमागाईं

काभ्रे । बागमती प्रदेश सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री बसुन्धरा हुमागाईंले दुई हप्ताभित्र प्रदेशका सबै किसानले रासायनिक मल पाउने बताउनुभएको छ । काभ्रेको पनौतीस्थित मिलिजुली कृषक समूहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले सरोकारवाला निकायसँग छलफल भइरहेकाले एकहप्तापछि मलको सहज आपुर्ति हुने र दुइहप्ताभित्र आवश्यक मल उपलब्ध गराइसक्ने बताउनुभयो । मलको समस्या दीर्घकालिन रुपले समाधानका लागि…