सिन्धुली । सिन्धुली जिल्लाको मरिण गाउँपालिकाले आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम र बजेटमा बालमैत्री कार्यक्रमलाई प्राथमिकता दिएको छ । दोस्रो गाउँसभामा गाउँपालिकाले आफ्नो नीति कार्यक्रम र बजेटमा कुपोषित बालबालिकाको लागि पोषणयुक्त कार्यक्रम र शिक्षा क्षेत्रमा सरकारी विद्यालयहरू सञ्चालनमा विशेष पहल गर्ने भएकाे हाे । साेही सभाले विद्यालय जान समस्या हुने बालबालिकाको लागि प्रदेश…