७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


सिन्धुलीमा कालोपत्रे गुणस्तरहीन भन्दै स्थानीयले रोके काम

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकामा गरिएको सडक कालोपत्रे गुणस्तरहीन भएपछि स्थानीयले काम रोकेका छन् । दुधौली बजारमा सडक कालोपत्रेको काम गुणस्तरहीन भएको भन्दै स्थानीयले दुधौली नगरपालिका– ९ दुधौली बजारबाट वडा नं. ८ को खोरभञ्ज्याङ जोड्ने सडकको कालोपत्रेको काम राकेका हुन् । सिन्धुलीस्थित शहरी विकास भवन निर्माण कार्यालयको ४ करोड ५८ लाख ८७ हजार २ सय…