३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


के छ राष्ट्रपति पौडेलको पछिल्लो स्वास्थ्य अवस्था ?

काठमाडौं । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको आज पनि स्वास्थ्य स्थिर रहेको अस्पतालले जानकारी दिएको छ । महाराजगञ्ज स्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो । अस्पतालले आइतबार (आज) पौने ११ बजे राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी दिदै…