Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन नेता तथा कार्यकर्तालाई सह-संयाेजक नेपालकाे आग्रह

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएकाे छ। अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा बाेल्दै उहाँले १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टीको गठन गरेकोले अब सबै नयाँ भएको बताउनुभएको हो। उहाँले पेरिसडाँडा मेरो, आलोकनगर तपाईहरुको भन्ने मानसिकताबाट मुक्त हुन पनि आग्रह…