काठमाडौं । जेनजी युवाको एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नै देशको अन्तरिम सरकार बनाउने बताएको छ । सोही समूहले बिहीबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो । हाल देश अभिभावक विहीन भएको अवस्थामा पूर्वप्रधानन्यायाधीश कार्की नै अन्तरिम सरकारका लागि उपयुक्त पात्र भएको जेनजी युवाको तर्क रहेको छ । याेसँगै कार्कीसँग विविध कानूनी ज्ञानकाे…