Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


राजा, राजनीतिक दल र जेनजीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः प्रवक्ता शाही

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले नेपालमा संवैधानिक राजसंस्था जरुरी रहेको बताउनुभएको छ। काठमाडाैंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता शाहीले नेपालमा प्रदेश संरचना खारेज गर्न, हिन्दु, बुद्ध, किराँतसहितको हिन्दु अधिराज्य बनाउन, संवैधानिक राजसंस्था कायम गर्न र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने मागका लागि आफूहरुले आन्दोलन गर्न लागेको बताउनुभएको हो। उहाँले जापान,…