प्रदिप पौडेलपोखरा । गण्डकी सरकारले आगामी वर्ष २०७८/७९ का लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । १३ अर्ब ६ करोड ४७ लाख चालू तर्फ र १६ अर्ब ७३ करोड ४६ लाख पुँजीगत तथा २४ करोड वित्तिय व्यवस्थापन तर्फ बजेट विनियोजन गरिएको छ । पूरा बजेट मध्ये नेपाल सरकारबाट वित्तिय समानीकरण…