Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


पोखरामा थप ७ संक्रमितको मृत्यु

पोखरा, साउन २८ । पछिल्लो २४ घण्टामा पोखरामा मात्रै ७ कोरोना संक्रमितको निधन भएको छ । ज्यान गुमाउनेमा पोखरा १५ का एकजना, १६ का एकजना, ३३ का एकजना, १० का एकजना, २९ का एकजना, १४ का एकजना र १३ का एकजना संक्रमित रहेका छन् । कास्की बाहेक गणडकी प्रदेशका अन्य जिल्लामा बिहीबार मृतकको संख्या शुन्य…