Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


कास्कीका २ सय ८२ जना जनप्रतिनिधि एमालेमै

काठमाडौं, भदौ १८ । नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादी पार्टीलाई कास्की जिल्लाका कुनै पनि जनप्रतिनिधिले साथ नदिने भएका छन् । कास्कीबाट निर्वाचित २ सय ८२ जना जनप्रतिनिधि सबैले एमालेमै रहने घोषणा गरेको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले बताउनुभयो । कास्कीबाट एमालेका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रत्यक्ष र समानुपातिक गरी २ सय…