Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


गण्डकीका मुख्यमन्त्री र फ्रान्सका राजदूतबीच भेटवार्ता

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि फ्रान्सका राजदूत ग्रिल्स ब्रोबाओबले भेटवार्ता गर्नुभएको छ । मुख्यमन्त्री र राजदूतबीच भएको भेटवार्तामा दुबै देशको द्विपक्षीय सहयोगका बारेमा छलफल भएको छ । भेटवार्तामा मुख्यमन्त्री पोखरेलले फ्रान्सले नेपालका लागि गर्दै आएको खाद्य सहयोग, पेट्रोलियम पदार्थ अन्वेषण, खानेपानी वितरण लगायतका परियोजनाको स्मरण गर्दै आगामी दिनमा समेत सहयोगले…