काठमाडौं । युवा व्यवसायीहरूले पोखरामा १४ करोड लगानीमा ‘आव्या क्लब’ खोलेका छन् । पोखरा ७, घारीपाटनमा शारीरिक र मानसिक दुवैको तन्दुरुस्तीलाई विशेष ध्यान दिनका लागि सुविधासम्पन्न आव्या क्लब खोलिएको प्रबन्ध निर्देशक निरोज लामाले जानकारी दिनुभयो । केही महिनामै औपचारिक रूपमा सुरुवात गरिने क्लबमा शारीरिकका साथै मानसिक स्वाथ्यलाई पनि ध्यान दिइने उहाँको भनाइ छ । उहाँका…