Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


लमजुङको विद्युत् उत्पादन आधा घट्यो

लमजुङ । लमजुङमा विद्युत् उत्पादन घट्न थालेको छ । जिल्लाका उत्पादन थालेका आयोजनामा चिसोका कारण पर्याप्त पानी नहुँदा विद्युत् उत्पादन घट्न थालेको हो । ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनामा ३६ मेगावाट विद्युत् उत्पादन घटेको छ । आयोजनाका लागि चाहिने पर्याप्त पानी मस्र्याङ्दी नदीमा नहुँदा उत्पादन घट्दा हाल ३४ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको मध्यमस्र्याङ्दी…