Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिन्छ: एमाले अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिनु अनिवार्य रहेको बताउनुभएको छ । मंगलबार नेकपा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनकाे बारेमा उल्लेख गर्दै उहाँले मुलुकको अर्थतन्त्र पूर्ण रुपमा ओरालो लागेको बताउनुभएकाे हाे…