Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


कर्जाको ब्याजदर घट्नुपर्छ: अध्यक्ष ढकाल

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजारलाई चलायमान बनाउन निक्षेपसँगै कर्जाको ब्याजदर पनि घट्नुपर्ने बताउनुभएको छ । उहाँले निक्षेपसँगै कर्जाको ब्याजदर पनि घट्नुपर्ने व्यवस्थासहित ऋणको पुन:संरचना एंव पुनर्तालिकीकरण तथा पुनर्कर्जा सुविधा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकसँग आग्रह गर्नुभएको हो । महासंघको तर्फबाट राष्ट्र बैंकलाई मौद्रिक नीति २०७९/०८० को चौथो त्रैमासिक समीक्षाका लागि…