Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


कामको अवसर खोज्नेका लागि काठमाडौंमा आजदेखि रोजगार मेला शुरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौंमा आजदेखि रोजगार मेला शुरु भएको छ । मंगलवारदेखि टेकुस्थित महासंघको कार्यालयमा दुईदिने मेला शुरु भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा रोजगार मेला शुरु भएको हो ।मेलाको उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगार मेलाले जनशक्ति चाहिने कम्पनी र…