Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


स्याङ्जाको वालिङमा म्याराथन प्रतियोगिता हुने

स्याङ्जा । स्याङ्जाको वालिङमा मिनि म्याराथन प्रतियोगिता हुने भएको छ । लियोे क्लव अफ वालिङ सिटीको आयोजनामा आगामी असोज ८ गते १९.२ कि मि लामो ‘दोस्रो लियो कप २०२२ मिनी म्याराथन’ प्रतियोगिता हुने भएको हो । स्याङ्जाको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने मुख्य उद्धेश्य राखेर म्याराथन प्रतियोगिता राखिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।…