Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


एमाले महाधिवेशनकाे आज चौथो दिन कार्यकर्ताको उत्साहपूर्ण चहलपहल

काठमाडाैं। नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको चौथो दिन मंगलबार भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया शुरु हुने क्रममा छ। सर्वसम्मत प्रयास असफल भएपछि अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिष्पर्धा हुने भएकाे हाे। मंगलबार बिहानैदेखि महाधिवेशनस्थल भृकुटीमण्डपमा प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेख्य चहलपहल देखिएको छ। विभिन्न प्यानलका समर्थकहरू आ-आफ्ना नेताको पक्षमा नारा…