Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


‘घरभित्र गाडी छ, बाहिर ल्याउने बाटो छैन’

काठमाडौं । तपाईंले कतै काठमाडौं महानगरभित्र अनधिकृत संरचना बनाइरहनुभएको त छैन ? आफू बस्ने घर नै पो मापदण्ड विपरीत सार्वजनिक स्थान ओगटेर बनाइएको छ कि ? यदि त्यसो हो भने समयमै समस्याको निदान खोजिहाल्नुस । महानगरको डोजर आएर जतिबेला पनि अबैध संरचना भत्काउन सक्छ । २०३८ सालदेखि सुकुम्बासीको रुपमा काठमाडौंका रानीबारीमा सुकुम्बासीका रुपमा बसोबास गर्दै…