Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


प्रधानमन्त्री दाहाल भारतमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड भारतको राजधानी नयाँ दिल्ली पुग्नु भएको छ । प्रधानमन्त्री दाहाल भारतको चारदिने भ्रमणका लागि आजै (बुधवार) भारत जानु भएको हो ।प्रधानमन्त्री दाहाललाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गर्नुभएको थियो । दाहाल दिउँसो १ बजे नेपाल एयरलाइन्सको जहाजबाट जानुभएको हो । । भारत भ्रमणका…