Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


आर्टमा आकर्षण

काठमाडौं । नेपालमा चित्रकलाको ईतिहास निकै लामो छ । विभिन्न कालखण्डमा भएका सामाजिक, सांस्कृति जनजीवन, मूल्यमान्यताका विषयमा रंगमा अभिव्यक्त गर्न युवा आकर्षित हुने गरेका छन् । अझ पछिल्लो समयमा विश्वविद्यालयहरुले पनि कला विषयलाई प्राथमिकताका राख्दा युवा पुस्ता सांस्कृति सम्पदाप्रति सकारात्मक बनेको हो । कलामा सम्पूर्ण भाषा, सङ्गीत र साहित्य अटाएको हुन्छ । संसारमै चित्रकलाको विधालाई…