Logo २९ कार्तिक २०८२, शनिबार | Sun Nov 16 2025


भारतीय नक्शामा नेपाली भूमि समेटिएकोमा सरकारले कुटनीतिक नोट पठाउनुपर्छः सांसद पन्त

काठमाडौं । नेकपाएमालेका सांसद रघुजी पन्तले भारतको संसद भवनमा अखण्ड भारतको नाममा नेपालको भूमि समेटिएको नक्शा राखिएको सम्बन्धमा सरकारले कुटनीतिक नोट पठाउनुपर्ने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले नेपाली भूमि भारतीय नक्शामा समेटिँदा समेत राज्य मौन भएको भन्दै यस्तो मौनता देशको स्वाधिनताप्रतिको बेवास्ता भएको बताउनु भयो । उहाँले सो…