Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


ओली नेतृत्वको सरकार अधिनायकवाद र तानाशाहीकरणतर्फ उन्मुख भएको माओवादी केन्द्रको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले सरकार अधिनायकवाद र तानाशाहीकरणतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ । उपाध्यक्ष सापकोटाले संचारकर्मीसँग कुरा गर्दै राज्यका सबै संयन्त्रहरुमा दुई दलीय पकड कायम गर्नेमा सत्तारुढ दुई ठूला दलहरु लागिरहेको आरोप समेत लगाउनुभएको हो। विशेषतः नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय संयन्त्र सबैलाई…