Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


सरकारले सांसदको मानहानी गरेकाे राष्ट्रियसभा सांसदको आरोप

काठमाडाैं। राष्ट्रिय सभाका सांसदहरुले सरकारले आफूहरुको मानहानी गर्ने काम गरिरहेको आरोप लगाएका छन्। सिंहदरबारमा मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद पदमबहादुर परियार, नेकपा एमालेकी सांसद सुमित्रा बिसी र नेपाली कम्युनिष्ट पार्टीकी सांसद मदनकुमारी साहले सरकारले संसद र सांसदहरुको मानहानी हुनेगरी न्यूनतम सेवा, सुविधा समेत…