काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले दुग्ध र उखु किसानका समस्या समाधान गर्ने बताउनुभएकाे छ। सिंहदरबारस्थित मन्त्रालयमा साेमबार उहाँले पदभार ग्रहण गर्दै दुग्ध र उखु किसानका समस्याहरु समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नभएकाे हाे । उहाँले आगामी फागुन २१ गते निर्वाचन गराउने सरकारको मुख्य कार्यभार भएको उल्लेख गर्दै सोही अनुसार सबै पक्षको सहयोगमा अघि…