स्याङ्जा । पुतलीबजार नगरपालिकाले नयाँ आर्थिक वर्षकाे सुरुवातमा नै पटके सवारी कर खारेज गर्ने निर्णय गरेको छ । स्थानीय सरकारले राजस्वको दायरा बढाउन पटके सवारी कर उठाउने गरेका हुन् । नयाँ आर्थिक वर्ष सुरु हुने बित्तिकै नयाँ कर प्रणाली लागू गर्दै पटके सवारी कर लिंदै आएका छन् । साेही नगरपालिकामा बसेको कार्यपालिका बैठकले पुतलीबजार नगर…