३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


मुस्ताङमा च्याङग्राको मूल्य आकाशियो

म्याग्दी । दशैंमा मुस्ताङका च्याङ्ग्राको स्वादिलो मासु खाने रहर सबैलाई हुन्छ । तर रहर भएर के गर्नु, यस वर्ष मुस्ताङी भेडा र च्याङ्ग्राको मूल्य अत्याधिक बढेपछि सामान्य आय भएका व्यक्तिले मुस्ताङ्गी च्याङ्ग्राको मासु खान नसक्ने भएका छन् । मुस्ताङको कोरला नाका बन्द हुँदा चीनबाट भेडा च्याङग्रा नआएकाले यस वर्ष पनि मुस्ताङ र डोल्पामा पालिएका भेडा…