Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


देशको प्रधानमन्त्री भएर गोरू जस्तो जोतिएर देशको सेवा गर्न मन छः महासचिव विप्लव

काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव’ ले देशको प्रधानमन्त्री भएर देशको सेवा गर्ने चाहना रहेको बताउनुभएको छ। काठमाडौंमा शनिबार आयोजित जेनजीसँग अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। उहाँले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने चाहना भएको बताउनुभयो। तर तोकिएकै समय फागुन २१…