काठमाडौं । बागमती प्रदेश क्रिकेट संघले सोमबार चार खेलाडी र एक प्रशिक्षकलाई सम्मान गरेको छ । आफ्नो तेस्रो वार्षिक साधारणसभाको अवसरमा संघले सोमबार बागमती प्रदेशका उदीयमान खेलाडीमा महिलातर्पm एलिसा गुरुङ र पुरुषमा आशुतोष घिरैयालाई नगदसहित सम्मान गरेको हो । सिनियर महिलामा खुशी डंगोल र पुरुषमा सूर्य तामाङ सम्मानित भए । सोही अवसरमा संघले प्रशिक्षक राजु…