काठमाडाैं । नेपालीहरुकाे दाेस्राे ठूलाे महान पर्व यमपञ्चक अर्थात तिहार शनिबारदेखि शुरु भएको छ। हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । शनिबार दिउँसो १ बजेर २३ मिनेटसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले शनिबारदेखि तिहार पर्व शुरु भएको हो । शनिबार दिउँसो पछि त्रयोदशी तिथि परेकाले शनिबारै धनतेरस अर्थात्…