काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षको तिहारमा फूल व्यापारीहरुका लागि चार वटा स्थान तोकिदिएको छ । तीनकुने, बबरमहल, भृकुटीमण्डप र बालाजुबाट फूल माला बेच्न पाइने गरी स्थान तोकिएको छ । तर, उपभोक्ता र फूल व्यापारीहरु महानगरको व्यवस्थाप्रति अनभिज्ञ हुँदा व्यापारी र उपभोक्ता मारमा परेका छन् । बिगतका वर्षहरुमा तिहारको बेला सडक सडकमा बसेर फूल बेच्ने…