Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


कर्णालीमा मन्त्रिमण्डल हेरफेरको तयारी, ओली पक्षलाई हटाएर नेपाल समूहलाई मन्त्री बनाउने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल हेरफेरको तयारी थाल्नुभएको छ । मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाएर अर्का नेता माधव नेपाल समूहकालाई मन्त्री बनाउने तयारी गरेको बताइएको छ । प्रधानमन्त्री ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाउने तयारी भएको बताइएको…