सुर्खेत, कात्तिक ३ । कर्णाली प्रदेशका स्थानीय र प्रदेश तहका जनप्रतिनिधिको लागि दसैं खर्चबापत सवा ६ करोड रुपैयाँ खर्च भएको छ । प्रदेशसभाले पारित गरेको कानुनअनुसार उनीहरुको बैंक खातामा ६ करोड २ लाख रुपैयाँ चाडवाड खर्च गएको हो । प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरु, प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुलाई एक महिनाको तलव बराबरको रकम र स्थानीय…