Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


कोशी प्रदेश नामाकरणसँग असन्तुष्ट समूहसँग संवाद गर्न वार्ता टोली गठन

काठमाडौं । कोशी प्रदेश सरकारले प्रदेश नामाकरणसँग असन्तुष्ट समूहसँग संवाद गर्न वार्ता टोली गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले खानेपानी तथा सिंचाइमन्त्री तिलकुमार मेयाङवोको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ताका लागि गठन गरिएको तीन सदस्यीय टोलीमा कृषिमन्त्री समेत रहनुभएका सरकारका प्रवक्ता भक्ति सिटौला र सामाजिक विकास मन्त्री बुद्धि राजभण्डारी…