इलाम । इलामको सबै क्षेत्रमा यस वर्ष विद्युत् विस्तार हुने भएको छ । दशवटा पालिका रहेको इलाममा ८१ वटा वडा रहेका छन् । यस वर्ष यी सबै स्थानमा विद्युत् विस्तार हुने नेपाल विद्युत् प्राधिकरण इलाम बितरण केन्द्रका प्रमुख बिजलीप्रसाद यादवले जानकारी दिनुभयो । जिल्लाका अधिकांश क्षेत्रमा विद्युत् पुगेको र केही वडामा मात्र बाँकी रहेको जानकारी…