Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


संखुवासभा कारागारमा दुई कैदीको मृत्यु प्रकरणमा असईसहित १० प्रहरी नियन्त्रणमा

काठमाडौं । संखुवासभा जिल्ला कारागारमा गत मंगलबार राती दुई कैदीको मृत्यु भएको प्रकरणमा एक प्रहरी सहायक निरीक्षक (असई) सहित दश प्रहरी पक्राउ परेका छन् । कारागारको सुरक्षामा खटिएका असईसहित दश जनालाई नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । नियन्त्रणमा लिइएकाहरुमा असई लक्ष्मी चौधरी, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार अमृतबहादुर कार्की, जवानहरू सनोज सोडमी,…