संखुवासभा । संखुवासभामा आएको बाढी र पहिरोमा परी हराईरहेका २० जना अझै फेला पर्न सकेका छैनन् । संखुवासभाका सांसद दीपक खड्काले खोजी कार्यलाई तिव्र बनाउन माग गर्दै बाढी पहिरोले धनजनको ठुलो क्षति भएको र पीडित परिवारलाई अबिलम्ब राहतको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभएको छ । यस्तै, संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले क्षतिको पूर्ण…