इलाम । टल्किने हिमाल र सूर्योदयको दृश्यमा रम्न सकिने इलामको जौबारी पछिल्लो पटक नेपाल र भारतसँगै तेस्रो मुलकका पर्यटकहरुको गन्तव्यस्थल बनेको छ। कोशी प्रदेश सरकारले जौबारी पुग्ने सडक स्तरउन्नती गरेसँगै पर्यटन पूर्वाधार निर्माण गरिएपछि अहिले यहाँ देश विदेशका पर्यटकहरु पुग्न थालेका हुन् । सदरमुकाम इलाम बजारबाट ३० किलोमिटरको उत्तर दक्षिण क्षेत्रको यात्रापछि गरेपछि पुगिन्छ, इलामको…