Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


गुडिरहेकाे कारमा अचानक आगलागी, बालक घाइते

काठमाडाैं । उदयपुर इलामबाट काठमाडौं जाँदै गरेको बा ९ च ८६६८ नम्बरको कारमा सोमबार बिहान उदयपुरगढी गाउँपालिका–७ स्थित अधेरीमा अचानक आगलागी हुँदा एक बालक घाइते भएका छन्। उदयपुरका डीएसपी केदारमान दोङका अनुसार कार पूर्णरूपमा जलेर नष्ट भएको छ भने कारमा सवार ७ वर्षीय आरोन सेनचुरी सामान्य घाइते भएका छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल, उदयपुर…