नविन सिंहजनकपुरधाम । प्रदेश दुई सरकारले मधेश आन्दोलनका शहीद परिवारलाई दिएको आश्वासन अझै पूरा भएको छैन । शहीद परिवारहरूको लालनपोषन र रोजगारीको ग्यारेन्टी गर्ने भनिए पनि शहीद परिवारले आफ्नो क्षमता अनुसारको रोजगारी नपाउँदा बेरोजागार नै बस्नुपरेको छ । प्रदेश सरकार गठन भए लगतै मधेश आन्दोलनका शहीद परिवारलाई प्रति परिवार एक रोजगार दिने निर्णय गरे पनि…