काठमाडौं । मधेश प्रदेश कोरोना संक्रमणमुक्त प्रदेश बनेको छ । मधेस प्रदेशका आठ वटै जिल्लामा संक्रमितको संख्या शून्यमा झरेकाे हाे । कोरोना महामारी सुरूवात भएयता प्रदेशमा हालसम्म ४१ हजार ४ सय १७ संक्रमित भए । जसमध्ये ४० हजार ३ सय ५५ निको भएर घर फर्किए । सङ्क्रमणकै कारण प्रदेशमा एक हजार ६२ को मृत्यु भएको…