Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


मधेश प्रदेशमा नयाँ सरकार गठनमा ढिलाई

काठमाडौं । संघमा नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण र नयाँ सरकार गठनको प्रक्रिया समेत सुरू भएकाे छ । तर मधेश प्रदेशमा भने नयाँ सरकार गठनको प्रक्रिया सुरू नै हुन सकेकाे छैन । यहाँका राजनीतिक दलहरूले संसदीय गतिविधिका लागि खासै चासो नराखेका कारण उत्साह बढ्न नसकेको हो । प्रदेशसभा सचिवालय समेत सर्वदलीय बैठक र नवनिर्वाचित…