प्रकाश लम्साल-संवाददाता बारा । नेपाली ट्रक चालकहरुले भारतीय ५२ वटा ट्रक चालकहरुलाई बाराको सिमरामा रोकेर कारबाहीको माग गरेका छन् । उनीहरुले वीरगञ्ज भन्सार हुँदै ओभरलोड बोकेर देशका विभिन्न स्थानमा जान लागेका ५२ वटा ट्रक चालकहरुलाई कारबाहीको माग गरेका हुन् । पथलैयास्थित राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालयले विगत ५ महिना यता मिलेमतोमा ओभरलोडका भारतीय ट्रकलाई…