काठमाडाैं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा २० अर्ब ७९ करोड मूल्यको खाद्यान्न आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयले गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा यो नाका हुँदै हुने आयात मूल्यमा ३ अर्ब ८७ करोड अर्थात् १५ प्रतिशतले गिरावट आएको जनाएकाे हाे । कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत…