बर्दिया । बर्दियाको राजापुर नगरपालिकाले लगाएको एकिकृत सम्पती एवं अन्य करको बिरोध गर्दै बिभिन्न राजनीतिक दलले तालाबन्दी गर्नुका साथै राजापुर बजार समेत बन्द गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नागरिक उन्मुक्ती, नेकपा एस, राष्ट्रिय जनमोर्चा र क्रान्तिकारी नेकपाले तालाबन्दीसँगै बजार बन्द गरेका हुन् ।नागरिकको बेवास्ता गर्दै मनोमानी ढंगले नगरपालिकाले चर्को कर असुलेको दलहरुको…