डडेल्धुरा, भदौ १६ । सुदूरपश्चिम क्षेत्रका ग्रामीण बस्तीहरु सेवा सुबिधाको अभावमा थप पातलिन थालेका छन् । रोजगारी र कामको सिलसिलामा मात्र नभई शिक्षाका लागि भने गाउं छाड्नेको संख्या बढ्दो छ । किसानहरु समेत जंगली जनाबरको आतंकबाट पिडित बन्नु परेको बताउछन् । स्थानीय निकायहरुले समेत आवश्यक भौतिक पूर्बाधार विकासमा ध्यान दिन नसेकेको ग्रामीण क्षेत्रका बासिन्दाको गुनासो…