डडेल्धुरा । अखाद्य वस्तु बिक्रि गर्ने जिल्लाका पाँचजना व्यापारीविरुद्ध मुद्दा चलाइएको छ । सदरमुकाममा अखाद्य वस्तु बिक्रि गरेको पाइएपछि उनीहरुविरुद्ध जिल्ला अदालतमा मुद्दा चलाइएको हो । उपभोक्ताको स्वास्थ्यमा असर पार्ने खालका खाद्यसामग्री बिक्री गरेको भन्दै उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराका प्रमुख गणेशदत्त जोशीले जानकारी दिनुभयो । अखाद्य पदार्थ…