Logo २९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025


सुदूरपश्चिम प्रदेशमै राजपत्र छाप्न सुरु, काठमाडौं पुग्नुपर्ने बाध्यता हट्यो

काठमाडौ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमै राजपत्र छाप्न सुुरु गरेको छ । मन्त्रालयले आफ्नै छापाखानाबाट राजपत्र छाप्ने काम सुुरु गरेको हो । यसअघि राजपत्र छपाउन काठमाडौं पठाउनुपर्ने बाध्यता थियो । मुद्रण विभागले प्रदेशबाट पठाएका ऐन, कार्यविधि, निर्णय छपाइ गर्न तीन महिनाभन्दा बढी समय लगाउने गरेको थियो । राजपत्र छपाइमा ढिलाइ हुँदा प्रदेश सरकारका निर्णय कार्यान्वयन…